अलमल नगरी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको बताएका छन् । उनले कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, जातीय/धार्मिक द्वेष, राज्यका अंगमाथि हस्तक्षेपले मुलुक संकटतर्फ गएको उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीलाई हिटलरसँग तुलना गर्दै नेता भट्टराईले हिटलर पनि निर्वाचित थिए, चरम राष्ट्रवाद … Continue reading अलमल नगरी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको आग्रह